Posted by: बैरे March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

तेरिमा बजिया हरु , बैरे को मोज भाको कसैले देखि सहेन , आँखा लगाउदा लगाउदै सब बिगारी दिए , सधैं चोर्न पाउने काम आज बिहान ८:०० बजे देखि अहीले सम्म सास नी फेर्न नपाई काम गर्नु पर्‍यो , खाना नी खाना पाको छैन ।


थु थु थु थु सब बुरे नजर वाले तेरा मुँ काला !!!!


हाउडि गामले हरु , शिवमय सोम्बार मा शिव जी को बिश्भाङ धतुरो खाएर को को सितिल भए ?? आफु नी सितिल भाको थिए हिजो त खैर्या बान ले बिहान बिहान फोन गरेर सब उतारी दियो ।


लौ म त अली बीजी छु , खाली भए भेट्न आउनु उतै तरुनी भा ठाउँ मा 


 


झन्डै बिर्स्या लौ सबै लाई प्राणाम

Read Full Discussion Thread for this article