Posted by: ramronepal March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
के छ हो गाम्ले हरु ........

शुक्रबार, शनिबार, आईतवार .... सबैको राम्रो बित्यो भन्ठानेको छु क्यारे ..... भाङ नदेखे पनि खाएको धाक दिने हरु को लाइन लागेको रहेछ ..... होलिको कुरा गर्ने हो भने ....... यो मुग्लान मा बसेर के को होली ........ खाली थुतुनो किताब मा photo/status upload गर्‍यो त्यही हो होली .......

शुक्रबारको रात कान्छीको भट्टिमा हुँदा जिम्माल र ठुल्दाइ भेट्न आएका थिए क्यारे ...... माफि पाउ है .... बोल्न भ्याइन .......

त्येस्तो नसाको मादकपन छाइरहेको बेलामा को बोलिरहोस् बुढाहरुसँग ......... मखुला ठुल्दाइ ?

हैन पुरे कता अन्मरिएको छ अचेल ........... थुतुनो किताबमा के के लेखेर बसिरहेको हुन्छ ...... यता चाँही देखिन्न ........... लहरे नभये पछी दिक्क मानेर न आएको जस्तो लाग्यो मलाई त ......





रिठ्ठे के छ त नयाँ समाचार ..... बल्छीमा कतिको परीरहेको छ त .....

पून्टे बुढा, कुखुरा चोर प्रणाम ।
Read Full Discussion Thread for this article