Posted by: Harka_Bahadur February 26, 2010
Very nice article by Rabindra Mishra , should read it once.
Login in to Rate this Post:     0       ?        

तेहित भनेको है रिठ्ठे जि हाम्रो देश अचम्मैको छ , एकातिर पि एच डि गरेका नेता जस्ले रोल्पा रुकुमको सोझा मगरहरुको हातमा बन्दुक थमाउदै हिंडे अनी तेही सोझा मगरको बुइ चडेर मन्त्री प्रधानमन्त्री सम्म भए भने अर्को तिर सन्जेल जस्ता मान्छे कती फरक छ भने देखी ।


ति पि एच डि गरेका नेता भनाउदा नेताहरुले ति सोझा मगरहरुको हातमा बन्दुक हैन अरु कुनै सिप सिकाको भए केही गरेर त खान्थे अहिले , ल हेर तिनिहरुको बिजोग बिचरा हरुको जीवन, केही सिप छैन तेही बन्दुक मात्रै चलाऊन जानेका छन ।

Read Full Discussion Thread for this article