Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

लोल! बडो अप्ठ्यारो परो!


चौतारीमा आऊने सबै नयाँ लाई स्वागत गर्नै परो। तर सिधै "कुखुरा चोरलाई चौतारीमा स्वागत छ!" भनो भन्देखुन पुन्टे बुडाले मेरो ढाड ठटाउँछन् नभनौँ आएको मान्छेलाई कसरि स्वागत नगर्नु! बरु पुरा नाम नभनि एउटा नाम दिएर स्वागत गर्नु परो।


के नामले बोलाम्दा होला हँ? कुखुरे, चल्ले, भाले, पखेटे, राते, सिउरे, छिर्के के नाम दिने हो औतारीहो नयाँ औतारीलाई?

Read Full Discussion Thread for this article