Posted by: Deep February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

रामे---हेर हेर निर्दयी -- त्यसरी लोलार्पण नगर्दा उनीहरुलाई कत्रो पीर पर्यो होला? त्यै सरापले होला यसरी यो पातालाँ भास्सीएर रोजगारी गर्दै ज्यान पाल्नु पर्या।


हामी चै पछी फेरी पश्चाताप गोदान गर्न नपरोस भनेर ज्यान देर लाग्या थेम -- तर सबै तिर सबैलाई भ्याउन नसकिने -- भसाईहाले नी आफुलाई पनि --- पर्खालाँ बसेर चुरोट तान्न छोडेर यता आईयो -- तर धोका चै भाकै हो -- त्यो एम्बेसीमा भिसा लिन जाँदा सम्म डालस, न्यूयोर्क, शिकागो देखिदै थ्यो फोटाहरुमा भए पनि -- लौ त भनेर चढनु हवाई जहाज चढेर आईयो-- आए पछी त ए! मकै बारी मकै बारी --

Read Full Discussion Thread for this article