Posted by: Rahuldai February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


होली त भोलिको पनि भोली हो । अझ मदनवाको गाउमा त होली, भोलिको भोली को पन भोली मात्र हो ।


अहिले देखी लोला गोला हान्न थालए छ बाइ। संबिधान बनाउन चाँही भोली को भोली, होली मनाउन चाँही भोली भन्नु नपर्ने ?



पानी नपाएर सौचालयमा समेत गोर्खापत्र प्रयोग भाईराख्या बेला, पाइप द्वारा होली ?? यो त भेन नि रिट्ठे, मखुला ??

Read Full Discussion Thread for this article