Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

म त हर्केले दे'को सुपारी खान्छु पइलेइ टुक्रा पार्या छ। रिट्ठेले देको सुपारी चाइँ गणेश बना'र पुजा अर्न काम लाग्छ भोलि ब्यान।


हसुरेँ मजाले आज, खसिको लेदो, भिन्डि भुटेको, चनाको दाल, अचार मज्जाले!


पइले पइले टेउसासको डालस भन्ने ठाममा एउटा चौतारी थियो यो जस्तै खाने ठामको नाम। हेरि त्यहाँ लेदोबेदो भनेर दिन्थे मजाको खसि हुन्तो। पछि बन्द गरे, हो तेइ बिर्साऊने लेदोसित मज्जाले भात मुछेर खाईयो गाँठे!

Read Full Discussion Thread for this article