Posted by: ritthe February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

शान्ती लाई चौतारी मा स्वागत छ !


होली को बेलामा ठ्याक्कै एन्ट्री भएछ ! अबिर दल्दिन्छु है थोरै?


खुशी, त्यो पिन्क कुर्ता सुरुवाल लाउने सुन्तली हो र? पुरे ले रङ को बाल्टिन बोकेर दौडेको देखेर हो जस्तो त लागेको थियो ! म त केली हो कि भनेर नि हा हा

Read Full Discussion Thread for this article