Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

लोल! नातिनी जत्रि डक्टरलाई के थाहा हुनु त! मदनवा नि हुँदैन मोरो ठिटो छ, त्यस्ता काला त जुंगा छन् बजियाका! बरु हेरि यसो गेरुवा वस्त्र लाएर मै बुडोले ओखति दिए खानुहुन्थ्यो कि त हजूरआमाले?

Read Full Discussion Thread for this article