Posted by: ramronepal February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
याहू आज त शुक्रबार ..........


आज यहाँको मौसम हेर्दा रात भरी हुरिबतास चले पनि अहिले घाम छर्लङ लागेर पून्टे बुढाको र बैरेको तालु पोलेर डढ्ने सम्भाबना देखिएको छ । तापक्रम पनि ३८ रहेको छ र दिनभरीमा तापक्रम त्यस्तै रहेनछ ..... तर साँझ तिर हिउ पर्ने भनेर मुर्धार हरुले भनिसके ...... तै पनि राती १२ बजे सम्म मा तापक्रम ३३ भन्दा नघटने सम्भाबना छ ।



साँझ देखी मध्य रात सम्म अली अली चिसो भये शुक्रबारको आनन्द आउन्छ भन्ने मान्यता बोकी हिंडेको छु ।




बिर्खे ले हिजो फोन नउठाएकोमा रिश मात्र हैन के के उठेको छ पछी भन्दै गरम्ला .........



याहू आज त शुक्रबार ..........


तारेमाम ठुल्दाइ ।


Last edited: 26-Feb-10 08:38 AM
Read Full Discussion Thread for this article