Posted by: timi_mero_sathi February 25, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे न्लाई हकिम ले एउटा form भर्न दिएछ, form मा एउटा प्रश्न रहेछ

तपाईंको बाबु आमा कोइ बिदेश मा छन  कि?

पुन्टे ले छैन भन्ने मा चिनो लगाएछ

तर पुन्टेको हाकिम लाई थाहा रहेछ पुन्टे को बाबु आमा नेपाल मा छन भनेर. हकिम ले पुन्टे लाई आफ्नो अफिस मा बोलाएछ

हकिम: के हो पुन्टे form मा झुत्टा कुरा लेख्ने, तिम्रो बाबु आमा नेपाल मा छन होइन?

पुन्टे: होइन हकिम साब तिनिहरु त स्वोदेश् मा छह्न, म पो बिदेश मा
 

Read Full Discussion Thread for this article