Posted by: ramronepal February 25, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
चौतारीको ३-४ दिन अगाडि मात्र भएको decision अनुसार ...... सबै औतारिहरु काम छ पछी आउन्छु भन्दै चौतारीमा आउन छोडेका ले दिन रात भएनी चौतारीलाई त्येतिकै बन्ध गर्न दिनु भएन भनेर २-३ जना बौधिक ब्यक्ती हरु मिलेर अब चौतारी २४ सै घण्टा चालु रहने बनाइएको थियो ..... त्यही अनुरुप हिजो राती पनि चौतारी खुलै थियो र ... हाम्रा २-३ जना औतारिहरु पनि हल्ला गर्दै थिए ...

र रामेलाई कसैले बोर्ड फर्स्ट बनाएको होइन ..... त्यो बेला धेरै औतारी हरु जागा नै थिए ....... त्यही बेला तिर रामेले बिर्खेलाई फुन गरेको समाचार पनि छ र बिर्खे भात पकाउन ब्येस्त छु भन्दै थिए ...... ठुल्दाइ पनि रिफ्रेश गर्दै बसिरहेका थिए ........ tms पनि कुन चाँही जोक लाई मिलाएर चौतारीमा भन्ने भनेर सोच्दै थियो ........ रिठ्ठे ... बैरेको त के कुरा गरै भयो र ....... पून्टे बुढा बिर्खेको गाला टोक्न खोज्दै थिए ...... लहरे बेला बेलामा सयन कछ्य बाट हगन कछ्य तिर दौडिदै थियो .....

त्येसैले सबै जागा भएर पनि बोर्ड फर्स्ट हुन नसकेर बिर्खे जस्ता बुढाको कुरामा पछी लाग्न हुन्न भन्ने मेरो आजको मान्यता छ ।



होलिको एस समयमा झगडा होइन माया बाडौ ।

नेताहरुको जस्तो व्यबहार नदेखाउ ।

नत्र देश कै स्तिथी चौतारीको पनि हुनेछ ।


प्रभु रक्षा गर मेरो देश नेपालको ।
Read Full Discussion Thread for this article