Posted by: बैरे February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


होईन आजकाल म तरुनो भा की सब जना बुढो , कुखुरा बास्नु अगाडी ई औतारी हरु बासी सक्या हुन्छन् ,


लौ माथि देखि मुनी सम्म सपै लाई बैरे को झ्यप्प प्रणाम


रामे खै रामे , रामेको  बल्छीले काम गरेन जस्तो छ

Read Full Discussion Thread for this article