Posted by: Rahuldai February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

ओह , टेलिफुन बाट चियाउन मिल्ने चौतारी ?? प्रगती गरेछ केटा ले ।


जुङ्गा त ट्रेडमार्क हो , जागिर रेडमार्क । अर्थात ट्याम ट्याम मा रातो मार्क हुन्थ्यो हाजिरी खातामा । स्पष्टिकरण सोध्थे बुढाहरुले। सोध्ने ले सोध्दै गर्छन्। स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।


समाज सेवी पर्‍यौं , समाज को सेवा गर्दा गर्दै अफिस ढिला पुग्नु मेरो दोष होइन, समाज को ?


"सर को पनि कुनै काम पर्ला नि नगरपालिकामा, भन्न आउने मलाई नै हो " भन्दे सि हाकिम चुप ।


 
तारेमाम गोठाले

Read Full Discussion Thread for this article