Posted by: ramronepal February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
मलाई पनि त्यस्तै लाग्छ ठुल्दाइ ......... ग्लोबल कूलिङ भनेको यस्तै यस्तै हो कि ........

प्रणाम गोठाले

त्यही त रिठ्ठे ....... हिमाल मै बसेको जस्तो भयो भन्या ..... तर एस्पाली यता भन्दा राष्ट्रको पोइ बस्ने तिर बढी पर्‍यो भन्ने सुनेको थिए ....... ठुल्दाइ कहाँ तिर पनि यता भन्दा बढी पर्‍यो जस्तो लागेको छ ......


टोपी अफिस कै टेबल मा छ क्यारे होइन ठुल्दाइ ............ जती बेला गये नि भयो नि ........ फेरी जाडो छ भनेर झुकिएर टोपी लाएर हिंड्नु होला नि ...........

ल म पनि चु चि खान हर्क्या पसल तिर लागे है

को को आउने हो उताइ बाट मारम्ला
Read Full Discussion Thread for this article