Posted by: ritthe February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

बुधबारे जदौ ठुल्दाइ, रामे र गोठाले लाई !


रामे, अघी त बाटाँ आउँदा आउँदै फोन बाटै च्याको भएर जिम्माल र पुरे लाई पनि देखेछु र नाम लिन पुगेछु !


भनेसी रामेको गाउ तिर दह्रो हिउ पर्दैछ हैन? बस्न नि हिमाल छेउ छाउ नै पुग्या छौ त !


ठुल्दाइ तारेमाम ! के छ त नयाँ नौलो दाई? ब्यान को फस चि चु भईसक्यो? अनी अब अड्डा त ११ बजे तिर ढल्किदै ढल्किदै जानी होला !


जुंगा र जागिर त ठुल्दाइकै जस्तो हुनु सपको !


गोठाले ब्रो पखुम न दोहोरी चल्छ अहिले आउछन नि पात्या बुढाहरु ! #१ पुन्टे #२ जिम्मी

Read Full Discussion Thread for this article