Posted by: Rahuldai February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


तारेमाम पूण्टे दा, रामे , रिट्ठे ।


हो हो रामे, रिट्ठे लाई मदनवाकोमा लिएर जानु पर्‍यो। हिजो दिनभरी झरी भोली देखी फेरी हिउं पर्ने भारी । यसपाली को हिउंदले ताण्डब देखायो नै । ग्लोबल कूलिङ भनेको यही हो कि रामे ??
 

Read Full Discussion Thread for this article