Posted by: ramronepal February 24, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ।


बल्ल बल्ल आइपुगियो अफिस । कती परेको हो हिउ पनि ....... पुरे ले भनेको जस्तै गाडी झिक्नलाई सफा गर्दा नै एक घण्टा गयो ....... चिप्लिन्दै चिप्लिन्दै आइपुगियो ।

पून्टे बुढा ले बिहान बिहानै किन सम्झेका हुन नारने र हरी लाई ..................
Read Full Discussion Thread for this article