Posted by: Shere February 23, 2010
५ देखी १० लाख दलर छ भने के मा कसरी लगानी गर्दा ग्रीन कार्ड पाउन सजिलो हुन्छ?
Login in to Rate this Post:     0       ?        
आफु सँग ५ देखी १० लाख दलर छ भने के मा कसरी लगानी गर्दा ग्रीन कार्ड पाउन सजिलो हुन्छ होला एस्सो सल्लाह र सुझाब दिनु भए आभारी हुने थिए? म अहिले F-1 भिसा मा छु।
Read Full Discussion Thread for this article