Posted by: nakkali keti February 22, 2010
माया
Login in to Rate this Post:     1       ?         Liked by
मायाले थोरै शब्दमा धेरै कुरा अटाएर गैछ। स्वाभिमान धस्सिएको हुँदो हो, रहरहरु बल्झिएका हुँदा हुन। सम्बन्धको खोक्रोपनलाई माया र इमान्दारीताले छोपछाप पार्दै घिसार्दा घिसार्दा जिन्दगी देखी थकित भएकी हुँदी हो।

somewhereondearth,  thanks for sharing.....
Read Full Discussion Thread for this article