Posted by: ramronepal February 22, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
लु बाट मारम न त ।।।।।।।।

क्यार्नु पुरे .......... घण्टा जस्तो भएको छ जिन्दगी ......... त्यो एउटा मुभि मा थियो नि डाइलग " क्या मे मन्दिरका घण्टा हुँ ? जो भि आता हे बजाता हे" ............... हो ठ्याक्कै त्यस्तै भएको छ ....... जो चोर हाकिम को काम गर्न परे पनि त्यस्तै भएको छ ..... बजा बजै छन मुर्दार हरुले .....

अनी साँच्चीकै पनि .... हाम्रै शब्दमा भन्न पर्दा ... घण्टा जस्तो भयेको छ जिन्दगी ....... बिहान झिस्मिसे मा हिद्यो ...... बेलुका भुत हिंड्ने बेला फर्क्यो ....... त्यो पनि apartment to department ....... department to apartment भएको छ लाइफ .......

अनी तिम्रो सुनाउ ....

केही प्रगती छ कि .....

माइली बजै बाट केही आश लाग्दो समाचार छ कि ? (जुन अशम्भब छ .......... हा हा हा हा )
Read Full Discussion Thread for this article