Posted by: ramronepal February 22, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
पुरे सँग त अब के बोलाई भयो र ......... बोले पनि रिप्लाई गर्दैन ..... सधैं कस्तो बिजी भनेर आउन्छ जान्छ

क्रेजी लाई मेरो सधैं जस्तो प्रनाम

रिठ्ठे .... के unfair भयो ...... ठुल्दाइ हुँदा हुँदै .......

हर्के को सधैं नै जस्तो राम्रै होला भन्ने सोछेको छु क्यारे ।।।।।।।।

बैरे त चिच्याउने बाकसमै बल्छी हाल्दै ब्येस्त होला ...

पून्टे र बिर्खे को त के कुरा गराइ भयो र ...... दुबै जना दोहोरी गाउँदै थिए .... एउटा हिंडेपछी अर्को पनि अँगालो मार्दै गये क्यारे ...

मध्यान्न तिर पून्टे बुढा फर्किन्छन कि क्या हो काम बाट ?
मध्यान्न पछी धेरै जस्तो बिर्खे पनि हराउन्छ ........... रेसोच को बिसये छ है .........

ल रिठ्ठे रेसोच गर्न पर्‍यो ......
Read Full Discussion Thread for this article