Posted by: SimpLe_KeTa February 22, 2010
यो मन एक्लै छ।
Login in to Rate this Post:     0       ?        
सजाई राख्ने मनको धोको तिम्लाई बेग्लै छ

सजाई राख्ने मनको धोको
तिम्लाई बेग्लै छ
आँसु रित्याइ पिर सजाइ
यो मन एक्लै छ ।

पोखौ आज मनको धोको
यो मन एक्लै छ
सजाई राख्ने मनको धोको
तिम्लाई बेग्लै छ |

सजाई राख्ने मनको धोको
तिम्लाई बेग्लै छ
आँसु रित्याइ पिर सजाइ
यो मन एक्लै छ ।

सागरमा गहिराई नबुझ्नाले
सागरमा गहिराई नबुझ्नाले
सागरमा गहिराई नबुझ्नाले ...

सजाई राख्ने मनको धोको
तिम्लाई बेग्लै छ
सजाई राख्ने मनको धोको
तिम्लाई बेग्लै छ


Modified Version.
CopyRight if Violated, deleted.
KeTa [SimpLe_KeTa]





Last edited: 22-Feb-10 11:57 AM
Read Full Discussion Thread for this article