Posted by: Birkhe_Maila February 22, 2010
माया
Login in to Rate this Post:     1       ?         Liked by

औसत जीवनहरुको औसत चित्रण असामान्य प्रस्तुतीका साथ!


कुनै एउटा जीवनको एउटा सानो कालखण्ड बित्छ; कतिपय कुरा सामान्य लाग्छ समय बित्छ र त्यो भुलिन्छ। त्यो कालखण्डमा मनमा आएका सबैकुरा जसरि आए त्यसैगरि प्रस्तुत कसरि गर्ने त?  यो कथामा लेखिए जसरि। वस्तुगत र विषयगत कुराको व्याख्या मात्र कथा हैन रहेछ, कथा त सामान्य घटनाहरुको असामान्य पोस्टमर्टम पनि रहेछ!


गजब छ सोमे!

Read Full Discussion Thread for this article