Posted by: SimpLe_KeTa February 21, 2010
आज यो मुटु
Login in to Rate this Post:     0       ?        
Birkhe_Maila




बिर्खे दाई लाई मेरो प्रणाम |

तरिका गज्जब रैछ दाईको  | सिक्दै छु, ताक्दै छु |

"एउटी न एउटी फँसाउनोस!" ---> होइन ये दाई, फसाउने  कि फसिने ?

प्रस्तुत छ, पढी दिनु होला भानु भक्ते शैली मा

म चरा जस्तै डाली डाली उड्ने
दिन भरि गित मात्रै गाउने
बेलुकी चै झ्याप्पै सुत्ने
को छ र त्येस्तो, म संग नि आउने?

आँखा देख्ने, अंग भङ्ग नभाको
कोइ छ र नेपालमा त्येस्तो मलाई जन्मेको ?
सद्धे ले मलाई किन हेर्छ र अनि
धनि लाई छाडेर आउने कोइ छ र मेरो ?

रंग रुप छ कालो अनि पेट चै ठुलो
मान्छे छु पुड्को अनि कपाल चै ठुलो
बगली छ खाली अनि दिमाग चै रित्तो
एस्तो संग नि आउने  कोइ छ र मेरो ?

द एण्ड |

कमेन्ट दिनु होला है |

Read Full Discussion Thread for this article