Posted by: Rahuldai February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
दुई घण्टा मजाले काम गरियो आज त । नमज्जा सँग थाकियो । कहिलेइ काम गरेको भे पो भन्लाउ केटाहरु हो । काम नगरेको अनुभव नि १४ बर्ख को भैसक्यो । घर जाने टिरेन नि पल्लो स्टेशनबाट सिटी बजाउदै छ । लौ त तारेमाम है ।
Read Full Discussion Thread for this article