Posted by: ritthe February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

ए हर्के त्यो किथ मलाई नि लेउ त गोडा ४ एक बोटल ! क्यार्नु हाम्का तिर पाउदैन त्यो किथ सिथ बरु ताजमहल चाँही लेरा छन दक्षिण का छिमेकीहरुले !


निशे बज्जे फेरी कैले जेल बाट छुट्यो हँ?


जिम्मालले राखेको तारेको माछा देखेर माछा खान मन लाग्यो ! बनाउन आउँदैन के गर्नु

Read Full Discussion Thread for this article