Posted by: KAledai February 19, 2010
यो मन एक्लै छ।
Login in to Rate this Post:     0       ?        


बैरे ज्यु,


कमेन्टको लागि धन्यवाद छ। जिन्दगी यस्तै छ, चलिरहेछ। जहाँ सम्मन पुगिन्छ हिडिन्छ। 


यहाँ सागरमा डुबाएर खुशी हुनेहरु कति छन् कति
समुन्द्रको पानी अनि बिशाल ब्र्म्हान्ड जती
मन दुखेको छकी भनि सोच्दैनन एक रति
दया माया कहाँ सोच्छन बिग्रे पछी मती। 


कालेदाइ       

Read Full Discussion Thread for this article