Posted by: Birkhe_Maila February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

लोल! नभन्दै सपैभन्दा पहिला मै बोलेछु!


दिपले किस्न परसाद के मित लाऊनु , एउटा जाबो कपाली दायाँ राख्नु कि बायाँ बेकारको झन्झट!


मित त हाम्ले नि लाऊन पर्ने गाँठे, ती बाघे काठ कतातिर छन् हँ? तिनीसित मित लाम्दा चइन्जो असल कुरा सिकिन्छ जस्तो छ, कि कसो ठूल्दाई?

Read Full Discussion Thread for this article