Posted by: ritthe February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


शुक्रबारे वाह् रे वाह्  जदौ !


बिस्टे सोम, त्यो कम्प्युटर सँग रिस उठेर कम्प्युटर फुटाल्देको फोटो टाँसेको खाली पानो मात्र पो आयो? आज देखी औपचारिक रुपमा काम चोर्न पाएको मा बधाई छ है !


गोठाले, ठुल्दाइ, हर्के हन्तकाली, जिम्मी सुड्ढो र बैरे बुड्ढो लाई हेल्लो तथा तारेमाम !


ठुल्दाइ, हो नि ब्यान ब्यान उठ्न पा छैन कम्प्युटर सुम्सुम्याउनु पर्ने कस्तो खाल्को जिन्दगी के ! एउटा तरिका हुन्छ नि यार ! तेइ भएर लु त भनेर ड्याङ  कि ड्याङ !


हर्के ब्रो के छ, आरामै?


एकान्तमा भेटुम न दुई मिलेट यस्तो........

Read Full Discussion Thread for this article