Posted by: बिस्टे February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
सम्धी ज्यु आरामै छु भन्नु परो,यो बुढो ढाड ले अली दु:ख दि राच। अरु सप्पै बेसै छ केरे बैसाख लाएसी एसो तीन धाम जाने बिचार  गर्दै छु जाने भे हिन्नुस् केरे सँगै।
कोदो लाउन के साइत हेर्नु पर्‍यो र लाइदेउ न भोली नै रामे
हन गाइखाने पो रच यो गोठाले त,बाछो किन बाँकी राखेउ त?
एह रिट्ठे पट्ठो खाली पान्नो राखेर कता हिनेउ हँ ।

Read Full Discussion Thread for this article