Posted by: ramronepal February 19, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
त्यही त ........ कहाँ एक्लै एक्लै खान लागेको हो र ...... तिमी पनि आउन जिम्माल ....... फुल माला लिएर बसम्ला स्वागत गर्न ...... मखुला ठुल्दाइ ?


बिस्टे ....... कोदो नै ठीक होला जस्तो छ ..... तर लाउने ट्याम चाँही कुन पर्‍यो कुन्नी ..

त्यही त कता लागेछन रिठ्ठे, बैरे, पुरे ...... सबै उही ड्याङ का छन .......
पुरे एक्छिन्मा आउन्छ .......... यैया बल्ल सिद्दियो काम भन्दै ....... भन्दा भन्दै अनी अर्को काम आयो म गये है भन्छ अनी ...

रिठ्ठे र बैरे त बल्छी हाल्दै होलान ......
Read Full Discussion Thread for this article