Posted by: ritthe February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

हन यो पुरे चौतारीया आएर नि कत्ती काम काम गर्न सक्या हौ?


काम गरेर को ठुलो भाको छ?


मुसा काम नगरेर सानो भा हो र तेस्तरि चिन्ता गर्न लाई?


ठुल्दाइ ले १२ बर्शे जागिरे जीवन मा काम गर्या भे अहिले के खार नयाँ संबिधान बनाइरहनु पर्थ्यो नेपालआँ? मखुला ठुल्दाइ?


त्यो काली त गैसकी नि ठुल्दाइ काम छोडेर ! अचेल नि फोन गर्छे तर कैले कैले ! मोरी छन पनि माइ नेम इज खान को काजोल काजोल जस्तै छे !

Read Full Discussion Thread for this article