Posted by: ritthe February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

बिस्टे सोम के छ खबर? धेरै भयो गफ गाफ नि नभाको ! अनी कता हो अहिले सर? उही कान्टिन्केडाँडा धाउदै हो कि?


अरु सबैको हसुराइ भैसक्या हो? म नि यसो केही खोज्न जानु पर्‍यो !

Read Full Discussion Thread for this article