Posted by: perfectionist February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
आइया नि, आधा खेत जोतियो। अरु आधा जोत्न टाउकेको अनुमती चाइने, टाउके बेपत्ता। काम सकाउन १६ घण्टाको अल्टिमेटम देको छ, क्यार्नी होला लौ न नि। हत्तार हत्तारमा एता चियाको, त्यो रामेले चिन्डेले खै के मुसारेको भन्या मात्र सुन्न पाइयो, बाँकी पछी हेरम्ला।

सप्पैको आरामै होला केरे भन्ने मान्या छु। बस्दै गरम, मिले भरे भोली फेरी भेटम्ला

प्रणाम, सप्पै जान बाँडि-चुडी लिनु है।
Read Full Discussion Thread for this article