Posted by: बैरे February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

<<बैरे बेला बेलामा चिच्याउने बाकसमा जाँदै फर्केको अस्पस्ट समाचार छ । प्रत्येक चोटि चिच्याउने बाकसमा आफुलाई एक्लै पाएपछी, चिप्लो टाउको मुसार्दै बाहिर निस्केको देख्ने हरुले बतायेका छन । >>


बैरे आज एक चोटि मात्रै उता गाको हो ।। यो भा नभा समाचार को स्रोत थाहा पाउनु परो ।

Read Full Discussion Thread for this article