Posted by: ramronepal February 18, 2010
Login in to Rate this Post:
0
?
हैन ........ रिठ्ठे ले पुरे लाई कहाँ देखेछ ..... मैले छुटाएकी भनेर खोज्दा खोज्दा हैरान ....
बाँगे, मेरो पनि दर्शन है ...... आज कता बाट यता नि .... उता (चिच्याउने बाकसमा) बल्छी हाल्नलाई कोही देखा परेनन कि क्या हो ?
बाँगे, मेरो पनि दर्शन है ...... आज कता बाट यता नि .... उता (चिच्याउने बाकसमा) बल्छी हाल्नलाई कोही देखा परेनन कि क्या हो ?