Posted by: ramronepal February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ को त मस्ती रहेछ नि ..... सरकारी अफिश परेछ .... टोपी राखेर हिद्दे आनन्द ..... आफ्नो त प्राइवेट पर्‍यो .... के गर्नु ..... बियान कुकुरले के जाती हो पनि नखाँदै अफिस आइपुगेको थिए .... के गर्नु सबैको ठुल्दाइ को जस्तो कहाँ हुन्छ र ..

बिस्टे बुढा तारेमाम ।

हो गोठाले म पनि भोली को रात कुरिरहेको छु ..... अहिले देखी कान्छी सम्झिरहेको छु ।

एक्ले ले सही कुर गरेको हो ..... मन पर्‍यो ।


जिम्माल त्येस्तो होइन .......... म बगलामुखी तिर जाँदै थिए .... पून्टे बुढा पनि आउंदै रहेछन ........ के भो ... बुढो मान्छे भएर पनि किन बियान बियानै बगलामुखी भनेको त .......... बिर्खेको नाकले सुत्नै दिएन रे ........ अनी हुन्छ ....... कस्तो टान्सिएर सुतेको त ........

रिठ्ठे ..... के गर्नु ..... मध्यान सम्म त हो हल्ला खल्ला ....... त्येस्पछि कता लाग्छन कता चौतारीका गन्य मान्य हरु ... प्र्याक्टिस गर्दै छु ....

बैरे ........ के देखेउ र ...... बागमती मा तिमी चाँही किन नि ......... सन्का गर्न पर्ने ठाम धेरै छन है ।
Read Full Discussion Thread for this article