Posted by: ritthe February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

>>>ढ्याउ गर्दै जाने हो अड्डा - सरकारी अड्डा न हो , टोपी छोडेर आएको छु । <<<


लोलम ठुल्दाइ !


ठुल्दाइ ले हसाउनु भो ! टोपी छोडेर हाजिरी जनाको हो कि क्या हो?


जिम्माल बुढा लाई जदौ गरे ! ल ह पुन्टे बुढा र रामे को के हो साचो सत्य पत्ता पत्ता लाउनु पर्‍यो !

Read Full Discussion Thread for this article