Posted by: ritthe February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

सबैलाई बिहिबारे जदौ !


रामे ले चौतारीलाई २४/७ नै बनाएछ !


आज त बिस्टे र नमे नि झुल्केछन !


पुन्टे बुढा नि डिप्टि जानु अघी एक हात मारिहालेछन !


पुरे, ठुल्दाइ र गोठाले के छ त आज को मेलो?


लौ म चाँही लाइनमा लाग्दै गर्छु है बगलामुखी दर्शन गर्न !


 


Read Full Discussion Thread for this article