Posted by: Birkhe_Maila February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

ए राता मकै! हन यो रातिको २:५४ देखुन ३ हुँदै ६ बजे सेन्ट्रल टाइम तिर गन्थन गर्दै रेछन त रामे र पुन्टे बुडा! क्यार्न रातबिरात अन्मरिया रेछन हँ? अलि अलि बेठिक त दुबै देखिन्थे हेर्दा, यतिबिधी गाँजिसक्या रेछ नारन रोगले! च्व च्व च्व! आँधिपारिको झाँक्रिलाई देखाउने कि? घरमा हेर्न जाओ त ठिटा हो, न राति नै डाँडा काटे! डाँडा काटेकै रछन भन्देखुन, घर-घर ग'र छोरिबेटी पनि गन मजाले, यिनि दुबैको लख्खन ठिक थेन कइले नि!

Read Full Discussion Thread for this article