Posted by: Rahuldai February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

तारेमाम एक्ले ( इक्लेटिक लाई नेपालीकरण गरी दिएको है )
तारेमाम गोठाले।


वाह् वाह् एक्ले वाह वाह्


यस्तो पो भाव, चौतारी मा भावको अभाव भाको बेला ।


हैनम बिस्टे काजी च्या नि भाछैन र भन्या? ट्रेन को ट्याम भाको छैन । ढ्याउ गर्दै जाने हो अड्डा - सरकारी अड्डा न हो , टोपी छोडेर आएको छु ।



लौ सूर्य , यही लास्ट बट्टा । अब नेपाल गए सि फाक्टरी नि उठाएर ल्याउने हो ।

Read Full Discussion Thread for this article