Posted by: eclectic February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
केही हराए जस्तो 
केही नपुगे जस्तो 
सबै कुरा पाएर पनि नपाए जस्तो 
खै के हो के हो 
नेपाली नेपालमा नभए जस्तो 
Read Full Discussion Thread for this article