Posted by: ramronepal February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
ल मलाई सुका दिएर पठाएर के हो पून्टे बुढा, आफु पनि आएछौ त । देबी भागवतीको दर्शन नगरि के घरमा बिर्खेको नाक सँग जिस्केर बस्नु त होइन ।

ए निन्द्रा काल हो अब त उठ .......... घाम लागेको ठाम मा डाँडा काट्ने बेला भईसक्यो ........ पून्टे बुढाको तालु टल्केर के के भईसक्यो ....... ल उठ हो उठ । .....
Read Full Discussion Thread for this article