Posted by: ramronepal February 18, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
बिपनिमा कल्पेको सपनिमा देखे
तिम्रो याद हरु आँफै बल्जी दिन्छ
मुस्कान तिम्रो नयन अगी आउन्छ
म्रिगत्रिश्णा लाग्छ तिम्रो मुहार
यादमा भुलिन्दा म तिम्रो
संसारनै छाडे झै लाग्छ ।



जागेँ जागेँ सारा रात
मायालु आउन्छिन भनेर ।





सबै घुर्दै लम्पसार परीरहेका होलान क्यारे ......

ल ल सुतौ सुतौ ...... उठ्ने बेला भएको छैन ... सुतौ ।

यो झिस्मिसे हुनु भन्दा केही अगाडिको शुभप्रभात है सबैलाई ....




ल म त हिंडे बगलामुखी तिर ....... उतै भेटम्ला सबैलाई ।
Last edited: 18-Feb-10 02:55 AM
Read Full Discussion Thread for this article