Posted by: perfectionist February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
केटिजी, यो चौतारीआँ, झैँ‍-झगडा, खुट्टो ताना-तान, एक-आर्कालाइ
गाली-गलौँच, नाम काट्ने बाहेक अरु सप्पै हुन्छ भनेर भनुम भने त्यो लहरे,
बैरे आएर हो हो भन्न आउला भन्ने डर। नत्र हुनी चाइँ तेस्तै-तेस्तै हो।



याँ खासमा हुनी चाइँ तेइ गाम-घरको कुरै हो। यस्सो हँसी-मजाक, गाना-बजाना
तेइ हो। basically, भन्न पर्दा कामचोर्ने उप्युक्त ठाम भन्दा अनुचित
नहोला।
Read Full Discussion Thread for this article