Posted by: nepalean February 17, 2010
Anyone from Czech Repblic(Prague)
Login in to Rate this Post:     0       ?        
कोही साझाबासी Czech Repblic(Prague) मा हुनुहुन्छ? १,२ हप्ताको लागी त्यता बरालिने मेसो मिलेको छ, के कस्तो छ त्यता त्यांहाका बन्धुहरुले समय बिताउने,रमाउने कुरो सिकाइदिनुहुन्थ्यो कि?
काम तामको तालीका हेर्दा प्रेग सहरबाट बाहिर जाने मेसो मिल्ला जस्तो देखिदैन।
हेरको उत्तरको लागी धन्यबाद।
Read Full Discussion Thread for this article