Posted by: ramronepal February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
आयोजक ?

ठाम को लागि कि?
खाना को लागि कि ?
यातायातको लागिकी ?

ठाम .... NY, NJ तिरै गर्ने कुर भएको जस्तो लाग्छ ।। बढी इन्फर्मेसन को लागि त्यतइकै बासिन्दा सँग गफ गरे राम्रो हुनेछ ।
खाना को लागि : सबैले केही न केही contribute गर्ने प्रबधान बनाउनु पर्ने छ ।
यातायात को त के कुर गरै भयो र .... आँफै आउन सकिहाल्छन .... केही परे यतातिरकालाई म सोरेर लेराउँला । अन्तकालाई बिचार  गरम्ला क्यारे ..........

Read Full Discussion Thread for this article