Posted by: Poonte February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
हन के को हल्ला खल्ला हँ?

बिर्खेलाई कोल्ले के भनो? सुनेर उडाउने, सुन्या नसुन्या झैँ गर्ने ...के के जाती गर्नै पर्दैन! तो बुढाले कान सुन्ने नै भए पो त! कान छ र तेस्को? साइड भिउ मा त उसिन्या आलुआँ कालो जउँ रोपे जस्तो देखिन्छ के रे तेस्को खप्पर!

ल है केट्केटी हो! जत्ती जे भने नि हुन्छ तो कान बुचचे लाई!

कान नभ नि रस्सिला ओँठ भने छ के रे बुढा को! mmmmuuuahhhh!

आई लोप यु बिर्खु!
आल इज लँप! 
Read Full Discussion Thread for this article