Posted by: Rahuldai February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

पुरे को के काम  सकियो ? झ्याइ गर्ने काम अझै बाँकी छ केटो । केटो भन्दा भन्दै जेठो होला है होस् गर ।


हाम्रो त काम सके नि सक्याउन हुन्न, सकियो भने त डीग्री दिएर घोक्रेठ्याक लगाइ हाल्छ नि मखुला ??

Read Full Discussion Thread for this article